बिहे चलि’रहेका बेला बेहुलाले आफ्नी प्रेमिका लिएर मण्डप’बाटै भा’गेपछि बिहे गर्न लागेकी बेहुलीले जन्तीमध्ये’बाट एक युवक रोजेर उनीसँग त्यही मण्ड’पमा बिहे गरेकी छिन् ।
भारत’को कर्नाटक राज्य’को चिकमंगलुरु जिल्लामा यस्तो रोचक घट:ना भएको हो । बेहुलाले हुनेवाली पत्नीलाई मण्डपमा छोडेर प्रेमिका’सँग भागे । बेहुलीले पनि निर्णय लिन ढि’लो गरिनन् । उनलदे तत्कालै बिहेमा जन्ती आएका एक युवक’सँग बिहे गरिन् ।
नवीन र अशोक नाम गरेका दुई दाजु’भाइको एकैपटक बिहे हुन लागेको थियो । अशोकको त बिहे भयो तर नवीन भने बिहे बीचमै छाडेर प्रेमिकासँग भागे । नवीनले बिहेको सबै रिती रिवाज’मा भाग लिए तर जब सात व’चनको बेला भयो त्यसपछि भने नवीनले जीवन’साथी नै बदलि’दिए ।
खासमा बिहेको दिन नै नवीनकी प्रेमि’काले आएर नवीनलाई यदि उनले सिन्धुसँग बिहे गरे भने विवाह समा:रोहमा आएर वि:ष पिउने र सबै विवाह कार्य’क्रम भताभुंग पारिदिने ध’म्की दिएकी थिइन् ।
यही डरका कारण नवीन बिहे बी:चमै छाडेर भागेका थिए । नवीन भागेपछि यो फिल्मी नाटक त्यत्तिकै रोकिएन । सिन्धुले पनि तत्कालै बिहेमा आ’एका पाहुनाहरु’मध्येबाट आफूलाई सुहाउँदो वर खोज्न थालिन् ।
अन्ततः सिन्धुले चन्द्रप्पा नामका युवक:लाई आफ्नो जीवन’साथी रोजिन् । चन्द्रप्पा बिहेमा जन्ती आएका थिए र पूरै घटनाको प्रत्यक्षदर्शी थिए । चन्द्रप्पा बीए’मटिसीमा बस कण्डक्टर छन् । दुवै परिवारको सह:मतिपछि सिन्धु र चन्द्रप्पाको पूरै रिती:रिवाजका साथ बिहे भएको हो ।