काठमाडौं – वरिष्ठ लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ। लम्सालको गएराति निधन भएको गायक रमेश विजीले बताए ।
लामो समय देखी स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका वरिष्ठ लोकदोहोरी गायक क्षेत्रीका धेरै गीतहरु चर्चित छन् ।
लम्सालका ‘ज्याग्दी खोला किनारै बसेर’,’जापान टोकियो’,’वालिङ फिर्फिरे’ जस्ता धेरै गीतहरू चर्चित छन्। उनी ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन्।
उनलाइ मौलिक गीतका धरोहर समेत मानिन्छ । लम्सालको निधन पछि लोक दोहोरी क्षेत्रका कलाकारहरुले दुख व्यक्त गरेका छन् । उनि हाँस्य कलाकार सागर लम्साल क्षेत्री (बले) का पिता समेत हुन् ।
हिजो एकैदिन जाँडरक्सी खाएर गाडी चलाउने ४ सय २६ जना कारबाहीमा
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा हिजो एकैदिन जाँडरक्सी खाएर गाडी चलाउने ४ सय २६ जना कारबाहीमा परेका छन् ।
होलीका अवसरमा जाँडरक्सी खाएर गाडी चलाउन जोखिम हुने भएकाले ट्राफिक प्रहरीले हिजो दिउँसो पनि जाँडरक्सी खाए नखाएको बारेमा जाँच गरेको थियो । यस्तै लागु पदार्थ प्रयोग गरेर गाडी चलाउने १५ जना चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, लेन तथा लाइट अनुशासन पालना नगरेको, अनावश्यक हर्न बजाएको लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने गरी कुल २ हजार ५ सय ५६ जनालाई कारबाही गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।