हाम्रो नेपाली समाजले आयोजना गरेको Summer Tour 2024 कार्यक्रम सफलतापूर्वक सम्पन्न !

Spread the love

हाम्रो नेपाली समाज युकेले आयोजना गरेको Summer Tour 2024 कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस बर्षको स्थान Wolverhampton बाट २ घण्टाको दुरीमा रहेको Rhyl Beach , North Wales लाई छनोट गरिएको संस्थाका अध्यक्ष भिम शर्मा ज्युले जानकारी गराउनु भएको थियो। १४५ जना Wolverhampton वासी नेपालीहरुको सहभागीता रहेको र कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।
उपस्थित सम्पूर्ण व्यक्तिहरु लाई नेपाल बाट आउनु भएकी दोहोरी गायिका कला लम्साल ले रमाइलो गराउनु भएको कुरा यस समाजका महासचिव ईश्वर रिजालले जानकारी गराउनु भयो ।