लेखिका ज्वाला संग्रौला को सामाजिक संजालमा स्टाटस भिडियो
हिजो “उ पारीपटि काँगरेसले माओबादीकी छोरी घ्याप्पै कादां बोको” भन्ने, आज आफैं त्यै पारीपटि पुगेर बाउ, छोरी ,बुहारी र ज्वाँईसमेत डोकोमा हालेर नाम्लो लाएर ठस्ठस् कन्दै बोक्ने र जनतालाई नचाहिँदा भ्रमका सपना बाँडेर चन्द्रमामा रकेट उडाउँछु भनेर उहि पुरानै ठग शैलीमा जनताको मत लुट्ने भ्रष्टहरु देश बिकाशका सबैभन्दा ठूला बाधक र हानीकारक चट्टान हुन्। यी चट्टानहरुलाई तपाईँ हाम्रो बिबेकको ह्यामरले नचोईट्याए सम्म हाम्रो नेपाल समृद्द बन्न सक्दैन। अब जुन गठेबाम नारिएपनि देशमा केहि हुनेवाला छ…
बाकी भिडियोमा सुन्नु होस् !