पन्चे बाजा नाचमा एक जनाले २ जना केटीलाई थकाएर भयो भयो पारे.यस्तो नाच कमै देख्न पाहिन्छ(भिडियो सहित)

Spread the love

पोखरा- नृत्य कला कसलाई पो मन पर्दैन र?? कोही कोही व्यक्तिहरुको नाचनै फरक हुने गर्दछ जसले सबैलाई आकर्शित गरिरहेको हुन्छ.हिजो पोखरा लेखनाथ महानगरपालिका वडा.न १७ सीतापाइलामा रहेको पोखरा वृद् आश्रमको मन्दिर उदघाटन गर्ने कार्य चल्दै थियो.प्रमुख अतिथि थिए योजना आयोगका सदस्य डा सुमनबाबु श्रेसठ. प्रमुख अतिथिको स्वागतको लागी आयोजकले पन्चे बाजा टोलीलाई पनि निम्ताएको थियो.

उता मन्दिरको उदघाटन चलीरहदा एक जोडीको नृत्यले सबैको ध्यान मन्दिर उदघाटनको कार्यकम छोडेर उनिहरुको नृत्य हेर्न लागे.अझ गजब्ब त के भने नाच्ने युवकले २ जनालाई नाचेरै थकाउने चुनौती दिए.हेर्नुहोस उनिहरुको रमाइलो नाच