शरिन ख्युङ्वा तामाङ,
मार्च दस तारिख भाइरल भएको भिडियो सिन्धुपाल्चोक निवासि राम माया जो कुवेतमा बेचिएकी थिइन आज उनी सकुशल नेपाल जादैछिन । अरब मुलुकमा बेचिनु दलालको मात्र हात हुन्न स्वयं आफै पनि दोषी हुन जसको कारण अनावश्यक दुख मात्रै होइन पारिवारलाई पीडा दिनु त छदैछ भरे मरेर लास आउँछ या के अङ्गभङ्ग हुन्छ तेसको कुनै लेखाजोखा हुदैन त्यसैले आफ्नो घरमा भएका छोरी चेलीबेटी कोहि कसैको बिश्वासमा परेर नपठाउनु होला भन्दै हार्दिक धन्यवाद यहाहरु सबैलाई ।