घुँडामा भ्वाङ पर्यो भन्ने गगन थापालाई प्रधानमन्त्री ओलीले दिए ढल्ने गरी मुखभरीको यस्तो जवाफ (भिडियो सहित)

Spread the love

स्कट नेपाल/काठमाडौँ – युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै  प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले लम्पसार पर्दा खुट्टामा भ्वाङ पर्यो भन्ने गगन थापालाई कडा जवाफ फर्काएका छन्

संसदमा गगन थापाको सवाललाई लक्षित गर्दै उनले भने  काङ्ग्रेसका केहि अलि नयाँ नयाँ भनेका युवा युवा भन्नेले केहि  तथ्यमा अगाडी बढ्लान कि भनेक्प  केहि गरी  खालान कि भनेको बिरोधी मानसिकताले ग्रसित रहेछ भन्दै  मैले गएर  ‘हजुर संविधान संशोधन गर्छु’ भनेर घुँडा टेकेर भनेको छु र नेपालका हित बिपरित कुनै कार्य गरेको छु र ?

 

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा आफूले नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बरु विगतमा भएका राष्ट्रहित विरोधी व्यवहारलाई सच्याएको दाबी गरे ।

हेर्नुहोस सो कार्यक्रममा प्रधानमन्त्री ओलीले गरेको सम्बोधन