बारा–पर्सामा गएराति आएको भिषण हावाहुरीमा घाइते भएका २८२ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।गम्भीर घाइते ६ जनालाई भने सोमबार बिहान नेपाली सेनाको स्काई ट्रक विमानमार्फत काठमाडौं ल्याइएको छ ।
काठमाडौं ल्याएका घाइतेको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार सुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घाइते मध्ये १ सय १६ जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।
यहि अबस्थालाई चित्रण गर्दै चर्चित नायक प्रदिप खड्काले नि आफ्नो तर्फबाट सहयोग गरेका छन।नेपालीहरुले दुखको बेलामा सहयोग गर्न पर्छ भन्दै उनि भाबुक हुदै आफ्नोतर्फबाट सहयोग गरेका हुन्।हेरौ बाँकी भिडियोनै :