ज्ञानेन्द्रलाइ गोप्य रुपमा सी जिन फ़िङ्गले ३० मिनेटमा भेटेर के के कुरा गरे,के राजा आउने पक्का हो?हेरौ

Spread the love

२८ असोज , काठमाडौं । चीनको राष्ट्रपतिको नेपाल भ्रमणको बिषयलाई लिएर मिडियामा पछिल्लो समय निकै चर्चा देखिन्छ।नेपाल र चीनको सम्बन्ध संगै नेपाललाई दिएको अर्बौ सहयोग संग जोडिएर मिडियामा निकै चर्चा भएको छ यस मात्रै हैन पुर्व राजा र कांग्रेस सभापति संग गोप्य भेट गर्नुलाई लिएर पनि मिडियामा बेग्लै चर्चा देखिएको छ।

उक्त बिषयलाई शंकाको घेरामा राखेर पछिल्लो समय विश्लेषकहरुले पनि आफ्नो फरक बिश्लेष्ण गरिरहेका छन।डा सुरेन्द्र केसीले पनि उक्त बिषयको उजागर गरेका छन।उनले भित्री रहस्यलाई अध्यान गरेर थप बिषयहरु प्रष्ट पारेका छन।राज संगको भेटलाइ अझ रहस्यमा राखेपछि के भने सुरेन्द्रले हेरौ यो भिडियो कुराकानी :