पानको पातका गायक बम बहादुर कार्कीको आफु भन्दा ८ बर्षिय कान्छीसंग अन्तरजातीय बिहे,१० बर्ष सम्म ससुराली जान पाएनन्

Spread the love

‘पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालल’साहेद यो गीत न सुन्ने कमै हुनुहुन्छ नेपालीहरु यही गीतका गायक बम बहादुर कार्कीको लाखौ नेपालीले खोजि गरिरहेका थिए।उक्त चाहनालाई कमल सरगमले पुरा गरेका छन।लोकप्रिय गायक बम बहादुर कार्की र उनकी श्रीमती शिब आले एकसाथ मिडियामा आएका छन्।

बम बहादुर कार्कीले गाएका धेरै गीतहरु चर्चामा आए तर उनका अन्तरबार्ता दुर्लभनै छन।सोहि क्रममा उनको प्रेम जोडीको अन्तरबार्ता एकसाथ मिडियामा देखिएको हो।अन्तरजातीय बिबाह गरेका बम बहादुर कार्कीलाइ शासुराली छिर्न निकै मुस्किल भो।बिहेको 9 बर्ष पछि मात्रै उनीहरु ससुराली पुगेका थिए।हेरौ यो भिडियो कुराकानी :