बिहे अघि नै ५ महिनाको गर्भ, बच्चा पाएपछि प्लाष्टिकमा पोको रंगेहात समातिईन आमा (स्थलगत रिपोर्ट)

Spread the love

अन्जु नेपाली पोखरा आएको करिब दुई महिना भयो । उनी मुग्लीनबाट पोखरा कामको शिलशीलामा आएकी हुन् । पोखरा आएपछि शिबचोकमा मन्जु अधिकारीको ग्यारेजमा रहेको क्यान्टिनमा काम गरिन् । करिब २ महिनापछि क्यान्टिन बन्द भयो उनलाई क्यान्टिन संचालक मन्जुले स–सम्मान बिदा गरिन् । कार्तिक २३ गते राती उनी अन्जु नेपालीले ६ महिनाको बच्चालाई प्लाष्टिकमा पोको पारेर फाल्न लादै थिईन् स्थानीयले समाएर प्रहरीलाई बुझाए । प्रत्यक्षदर्शी सरिता आधिकारीका अनुसार उनले अरुकै बच्चा बोकेको र अबैध गर्भ रहेकाले फालेको बताईन् । श्रीमान् नेपालमै छन्, उनीसंग सम्पर्क नभएको दश महिना भन्दा बढी भएको र महिनै पिच्छे महिनावारी भएको भन्दै आफूसंग औषधी समेत माग्न आएको खुलासा गरिन् । अन्जुकी आमा अम्बिका नेपालीका अनुसार छोरीको बिहे अगाडी देखी नै अरु केटाहरुसग लाग्ने बानि परेको र पाँच महिनाको बच्चा सहित आफैले बिहे गरिदिएको खुलासा गरिन् । हेर्नुहोस् यो स्थलगत भिडियो ।