बलात्कारको आरोपमा बाबा पक्राउ खुल्यो अर्को ड,रलाग्दो रहस्य रबिलाई सलाम (भिडियो हेर्नुहोस)

Spread the love

पछिल्लो समय विभिन्न बाबा अनि माता मिडियामा आएर चर्चा कमाइरहेका छन । विभिन्न बाबा अनि माता भाइरल हुने क्रम जारी छ । अघोरी बाबाले निकै लामो समय एकछत्र राज गरेर सेलाएपछी अहिले अर्का बाबाले बलात्कार गरेको आरोपमा अनुसन्धानमा रहेका छन । धरानको चतरामा आश्रममा बस्ने बाबा निकै नै नाम कहलिएका बाबा हुन । नाम निकै चलेका र धेरैले उनलाई भगवान भन्दा पनि माथी मानेका थिए ।

देश तथा बिदेशमा समेत चर्चा कमाउन सफल सिद्ध बाबाको अडियो रेकर्ड सिधाकुरा जनतासगमा रबि लामिछानेले प्रस्तुत गरेपछी एकाएक सबै चकित बनेका छन । करिब पचास मिनेट गरिएको कुराकानिको अडियो रेकर्डमा सिद्धबाबाले धेरै चोटि आफुबाट गल्ती भएको भन्दै माफी मागेका थिए । आजबाट कसैलाई कु दृस्टीले नहेर्ने बरु आफ्नै लिङ्ग काटेर फाल्ने समेत भनेका छन ।

यसै बिषयमा सिद्ध बाबाबारे जङ्गी बाबाले पहिलेदेखि अहिलेसम्मकै सम्पुर्ण नालिबेली बताउदै रबि लामिछानेलाई सलाम समेत गरे । सिद्ध बाबाबारे बोल्दा उनलाई मार्ने धम्कि समेत आएको भन्दै उनले आफू नेपाली सस्कृती र हिन्दु धर्म रक्षाका लागि गल्ती गर्ने जो सुकै भएपनी त्यसका बिरुद्ध बोल्ने भन्दै जङ्गिदै सत्य बोल्दा मर्नुपरे मेरो टाउको काट्न कोहि आउँछ भने काटोस तर बोल्न छाड्दिन भने उनले सिद्ध बाबाको अर्को यस्तो डरलाग्दो रहस्यको पर्दाफास गरेका छन तलको भिडियोमा हेर्नुहोला होस उड्नेछ