बुवा आमा गुमा-एका पुजा र पूष्पा ! आफन्त किन आएनन् , अब को संग बस्ने, यसरी आउदैछ सहयोग

Spread the love

४ बर्ष अगाडी बाबा गुमाए अहिले पालन पोसन गरीरहेकी आमालाई पनि गुमाएपछि एतिबेला पोखरा महानगरपालिका वडा न १७ बेलटोलको टोलविकास संस्थाको भवनमा आमाको कृह उम्काएर मामा घरमा बसी रहेका छन पुजा र पुष्पा बुवाको घर पोखरा हैन मामली घर पोखरा हो बाबा वितेपछि आमाले २ छोरीलाई नेपालगन्ज बाट पोखरा ल्याएर सामान्य जागीर गरी जसो तसो पडाउदै थीइन दैवको लिला आमालाई पनि कालले लगेपछि दुई छोरीहरुको विचल्ली भएको छ।

पुजा बस्नेत उमेरले १४ बर्ष भईन् उनीसंगै ११ बर्षकी उनकी बहिनी पुष्पा बस्नेत पनि छिन् । केही बर्ष अघि उनीहरुले आफ्ना बाबु गुमाए । जण्डीस रोगबाट उनका बाबुको भारतको लखनउमा मृत्यू भयो । बाबुले संसार छोडेर गएको दुई बर्ष पछि आमाको समेत मृत्यू भयो । अहिले उनीहरुको साहारा बिहीन छन् । घरका कोही सदस्यहरुसंग चिनजान र परिचय छैन । आउनुहोस् सबै मिलेर उनीहरुको उज्वल भविष्यको लागी सहयोग गरौैं । भिडीयोमा रहेको नम्वरमा फोन गरी उहा हरुलाई सहयोग गर्न सक्नुहुनेछ कस्तो छ त अहिले नानिहरुको अबस्था सहयोग के भैरहेको छ भिडीयो हेर्नुहोला।