अन्ततः खुल्यो Astha Raut को CCTV भिडियोको भित्री रहस्य, यस्तोसम्म भएको रहेछ दिदिको भनाइ (भिडियो)

Spread the love

पछिल्लो समय निकै बिबादमा तानिएकी आस्था राउतबारे गायिका समाजसेवी तथा संचारकर्मी प्रजिता दङ्गालले नयाँ रहस्यको पर्दाफस गरेकी छिन । प्रहरीले आफुलाइ नराम्रो व्यबहार गरेको भनेर आस्था राउत आक्रोशीत हुँदै सामाजिक संजाल फेसबुकमा लाइभमा आएपछी एकाएक विवादमा आएकी छिन ।

एअरपोर्टमा आस्था र प्रहरीबिचमा आएको विवादले अहिले निकै ठूलो रुप लिएको छ । विभिन्न कलाकारहरुले पनि आस्थाको गल्ती छ भनेर खुलेर भनेका छन । निकै नै बिबाद अनि चौतर्फी बिरोध आएपछी आस्था फेरि रुदै मिडिया आएर माफ मागेपछी झनै बिरोध गरेका छन । राजेश पायल राइले आफ्नो फेसबुक मार्फत आस्था राउतलाई मुखभरिको जवाफ दिएका छन ।

“साहरुख खानलाई समेत एयरपोर्टमा कट्टुसम्म खोल्न लगाएर चेक गरिएको छ । प्रहरीले आफ्नो डिउटी निभाउन पाउने अधिकार छ । आस्था तिमी धेरै रुन्ची नबन ठुली भयौ आफ्नो इज्जतको ख्याल राख ” भनेर सिधा रुपमा भनेपछी अहिले विभिन्न कलाकारहरुले खुलेरै आस्थाको गल्ती छ भन्दै मिडियामा छाउदै छन ।CCTV भिडियोमा देखिएअनुसार एअरपोर्टमा आस्था राउत निकै हतारमा हातमा कफि बोकेर आएको देखिन्छ ।

प्रहरीले चेक गर्न खोज्दा निकै झर्किएजस्तो देखिन्छ । प्रहरीले पनि उनलाई सामान्य अरुलाई जस्तै व्यबहार गरेर चेकजाँच गरेको देखिन्छ । यी सबै कुरा बाहिर आएपछी गायिका समाजसेवी तथा संचारकर्मी प्रजिता दङ्गालले अहिलेसम्म कसैले नभनेको यस्तो कुरा खुलेर भनेकी छिन तलको भिडियोमा हेर्नुहोला तपाइँको होस उड्नेछ