अमृत सापकोटा देखि राधिका हमाल सम्मले आस्था राउतको खुलेरै बिरोध गरे! के के भयो हेर्नुहोस भिडियो

Spread the love

गायिका आस्था राउतको बिरोध गर्दै गायक अमृत सापकोटा र राधिका हमालले आफ्नो आक्रोश प्रस्तुत गरेका छन।आस्था राउतले आफ्नो कलाकारिताको हैसियत समेत भुलेको भन्दै उनीहरुले आक्रोश ब्यक्ल्ट गरेका हुन्।त्रिभुवन विमानस्थलमा भेटिएका चिया छानेको गीतका गायक अमृत सापकोटा र राधिका हमालले उक्त बिषयको जानकरी दिएका थिए।

एता राधिका हमालले प्रहरी भनेको देशको रक्षक रहेको संगै कलाकार देशको गहना भएकै कारण हामीले एक अर्कालाई सघाउन पर्नेमा झगडा गरेको भन्दै उनले सबै गल्ति आस्थाकै रहेको जमेत जिकिर गरेकी छिन।आस्था राउतलाई प्रहरीले समाउने समेत भएको छ उनि माथी प्रहरीले पक्राउ गर्ने अधिकार पाए संगै कलाकारले थप आक्रोश व्यक्त गर्न थालेका छन।हेरौ भिडियो