नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघको अध्यक्षमा सर्वसम्मतरुपमा जनक रावल निर्बाचित

Spread the love

नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघको दोस्रो केन्द्रिय महाधिवेशन बाट सर्वसम्मतका साथ दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा जनक रावल निर्बाचित भएका छन्

त्यस्तै बरिस्ठ उपाध्यक्ष मा लोक बहादुर शाही,खुला उपाध्यक्ष पुष्कर नेपाल ,समाबेशी उपाध्यक्षहरुमा युगल किशोर शिह,दिपेन्द्र परियार,दिलमाया श्रेष्ठ ,राधा भुशाल भन्डारी,छवि भट्टराई,लक्ष्मण घिमिरे निर्बाचित हुनुभएका छन्

महासचिवमा सुरेस कुमार श्रेष्ठ, उपमहासचिव सुमन कुमार चौहान,कोषअध्यक्ष असोज थामा अर्याल लगाएत ४९ सदस्यीय नया कार्यसमिति चयन भएका छन |