देश बिदेश तथा सम्पुर्ण बिस्वमै माहामारिको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसले अहिले सन्सार नै हल्लाएको अवस्था रहेको छ । धेरै संख्यामा मानिसहरुले यस कोरोना भाइरसका कारण सन्सार छाडिसकेका र धेरै यससंग लडिरहेका छन । भने धेरैलाई ठिक पनि भएको छ । विभिन्न देशका प्रमुखले आफ्ना देशका जनतालाई विभिन्न तरिकाले सचेत गरिरहेका छन । पछिल्लो समय नेपालमा पनि यसको संक्रमण बडिरहेको छ । दिननुदिन सन्क्रमित बढेसंगै लकडाउन अझै दरिलो रुपमा ब्यबस्थापन गरिदै छ ।नेपाल सरकारले पनि कोरोनाले पार्ने असर बारे गाउँ गाउँमा सचेतना कार्यक्रम गरिरहेको छ । नेपाली जनताका लागि सरकारले विभिन्न कार्यक्रम साथै राहत बितरण पनि गरिरहेको छ ।
विभिन्न देशहरूले पुर्ण रुपमा लकडाउन अर्थात घरबाट बाहिर ननिस्किनु भनेर घोषणा समेत गरिरहेको अवस्था छ । अहिले त्यस्तै माहामारी आएर पुरै बिश्व नै त्रसित भएको छ । नेपालमा पनि केही दिन अगाडिदेखि नै पुर्ण रुपमा लकडाउन गरिएको छ । धेरैलाई परिक्षणमा राखिएको छ । यसैक्रममा धेरै गाउँबाट सहरमा बस्दै आएका युवाहरू पनि गाउँ अनि आफन्तसंगै पुगेका छन । र धेरैजना आफू बसेकै ठाउँमा कतै बाहिर ननिस्की बसीरहेका छन । सन्सारमै कोरोनाको संक्रमण बढेसङै झापा जिल्ला बार्हदशी 6 का डा. हेमन्त लामिछाने मिडियामा आएका छन । उनले कोरोनाको बारेमा सम्पूर्ण जानकारी,रोगका लक्ष्यण सहित यसबाट बच्ने उपाय साथै यो रोग लागेपछी के हुन्छ कसरी निको भइन्छ भन्ने सम्मका सम्पुर्ण जानकारी दिएका छन तलको भिडियोमा हेर्नुहोला र यो जानकारी मुलक संदेश सबै नेपालीमाझ पुर्याउन शियर गर्नुहोला ता कि सबैले सचेत हुने र बच्ने उपाय सिक्नुहुनेछ र नेपालमा यो रोग नफैलिन सहयोग हुनेछ ।