नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।
खासमा राशि भनेको २७ वटा नक्षत्रको एउटा समूह हो । राशिको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा भ्रमण गर्ने गर्छन् । ज्योतिषशास्त्र अनुसार सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो कुल वृत्त ३६० डिग्रीको हुनेगर्छ । यस्तो बाटालाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ । ज्योतिषशास्त्रमा राशीहरु यसप्रकार रहेका छन, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन ।
सूर्य मिथुन राशिमा, वृहस्पति र शनी मकर राशिमा । मंगल महिनाको आरम्भमा कुम्भ राशिमा आषाढ १२ गतेबाट मीन राशिमा रहने छ । राहु मिथुन, केतु धनु राशिमा रहन्छ । शुक्र वृष राशिमा, बुध मिथुन राशिमा विचरण गर्ने छन् । मीन राशिमा चन्द्र रहेका समयमा महिना आरम्भ हुनेछ ।
पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्