युवा ज्योतिषी केशव गौतम,
नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।
आउनुहोस् कुम्भ राशि हुनेको वैवाहिक जीवन सुखद कसरी बनाउने ?, भन्ने विषयको सामग्री शुरू गर्नु भन्दा पहिला यो मन्त्र उच्चारण गरौँ ः ॐ हनुमते दुःखभंजन, अंजनिसुत केसरीनंदन । रामदूत संकटमोचन, शत शत वंदन कोटि नमन । अंजनि: गर्भ संभूतो, वायुपुत्रो महाबल: गृहाणाचमनीयं च, पवित्रोदक कल्पितं।
हरेक मानिसको जीवनको महत्वपूर्ण कदम हो, विवाह । तर विवाहपछि केहिको जीवन सफल र सुखद रहन्छ भने केहिको जीवनमा खटपट हुने गर्दछ । केहिको त मनमुटाव कै कारण नाता तोड्ने स्थितिसम्म आउँछ । तर के तपाईंलाई थाहा छ, विवाह सफल नहुनुको पछाडि केको दोष रहन्छ ?
विवाहमा मुख्यरुपमा शुक्र र बृहस्पति ग्रहहरु जिम्मेवार हुन्छन ।
पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्।