कमला घिमिरे अर्घाखाँची
अर्घाखाँची | जिल्ला को मालारानि गाउँपालिकामा रहेका क्वारेन्टाइन बसेका उपचारको लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ|
मालारानि गाउँपालिका-४ब्याडापाटाको सार्वजनिक आधारभुत बिधालयको क्वारेन्टाइनमा ५७ वर्षीय पुरुषको पार्द्शिक जनस्वास्थ्य प्रोगशाला भैरहवामा गरिएको परिक्षण पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख पुस्पा थापाले जानकारी दिनु भयो| संगै यो अर्घाखाँचीमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या२ पुगेको छ|