पैसाकै कारण बिक्रमलाइ बचाउन गाह्रो भएपछि ठुलो सहयोग बोकेर पुगिन आयुसा गौतम र अमृत सापकोटा,बिक्रम रोए

Spread the love

सास रहुन्जेल बाच्ने जो कोहीलाई आस हुन्छ हो त्यस्तै भएको छ बिक्रम सुनारलाई ,बिष खाएर संसार छाड्ने तयारीमा रहेका सुनारलाई यो समयमा भने भगवान भेटे झैँ भएको छ।उनि माथि आत्मबल बढ्न थालेको छ,डाक्टरले पैसाकै कारण बचाउन सक्दिन भनेपछि झन् अबस्था नाजुक भएको थियो।
नायिका एलिजा गौतम पुगेर केहि दिन देखि पीडाको चपेटामा परेका बिक्रम सुनार बस्ने ठाउँ पुगी सहयोग गरे संगै योबेला केहि भएपनि सहयोग आउन थालेको छ।सोहि क्रममा लोकप्रिय गायक अमृत सापकोटा र आयुसा गौतम पुगेर केहि सहयोग रकम हस्तान्तरण गरेका छन।बिक्रमको अबस्था निकै दयनीय भए संगै उनलाई सहयोग आउन थालेको हो।केहि दिन अगाडी अबस्था नाजुक छ भन्ने समचार आए संगै एलिजा गौतम उक्त ठाउँ पुगेर सहयोग गरेकी हुन्।केहि समय देखि समाजसेवामा पनि तल्लिन एलिजाले बिक्रम र मनुलाई भेटेर अबस्था बुझ्दै सहयोग गरेकी हुन्।

मनुले रुदै भनिन ‘भगवान आफ्नै अगाडी आए जस्तै भयो,औषधि किन्ने पैसा समेत थिएन केहि दिनको लागि भए नि औषधि किन्ने पैसा भयो’।एता एलिजा भाबुक हुदै भनिन ‘सधै साथ् दिने छु अप्ठ्यारो परे भन्नु’।दर्शकलाई सहयोग माग्दै एलिजाले एक एक रुपया भएनी आफ्नो तर्फबाट जोडिन अनुरोध गरेकी छिन।एता मनु र विक्रमलाई ऋण लिएको ठाउँ बाट दैनिक तनाब दिएको समेत खुलेको छ।दैनिक पैसा मागेपछि उनीहरुलाई झन् समस्या बढेको रहेछ।सोहि क्रममा गरिएको यो बिशेष कुराकानी हेर्दै तपाईले पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा कमल सरगमलाई सम्पर्क गर्नुहोस जसको लागि 9851224970मा फोन गर्नुहोला। भिडियो हेरौ :