काठमाडौ । पछिल्लो समय धेरै प्रतिभाहरु बाहिर आईरहेका छन मिडियाको पहुचले गर्दा कहाका प्रतिभा अहिले देश हल्लाएर खाने भईसकेका छन । उनीहरुका गीतहरु पनि एकपछि अर्को गर्दै ट्रेन्डिङमा उक्लीरहेका छन । आज पनि हामीले पर्बत जिल्लाकी बिबाहित तर भान्सामा मात्रै आफनो सुरिलो स्वरलाई सिमित पारेर राखेकी लिला न्यौपानेलाई तपाईमाझ प्रस्तुत गर्दैछौ । स्वर जति राम्रो छ अहिले २ बच्चाकी आमा लिलाको रुप पनि उतिकै बयान गर्न लायक छ भन्दा कुनै दुई मत नहोला ।
प्राय बिहेपछि महिलाहरु भान्सामा मात्रै सिमित रहदा लिलाले भने श्रीमानको भरपूर साथ पाएर अहिले यो स्थानसम्म आईपुगेकी छिन । २—४ ओटा गितसमेत गाईसकेकी छिन उनले श्रीमानको पूरा साथ छ र भरोसा छ उनीमाथि त्यसैले त यति खुशी र सुखी जिबन बिताईरहेकी छिन, हेर्नुहोस उनको जादूमय स्वर |