गुल्मी | बिगत केहि समय देखि लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका लोक क्षेत्रका धरोहर र दर्शकका ढुकढुकी हुन् पुस्कल शर्मा जसको जन्म पाल्पाको जोर्ते नामले चर्चित ठाउमा भएको हो | आज हामि उनै पुस्कलसंग एक दिन भरि बिताएका छौ | उनले दिन भरि के के गरे ? कहाँ गए ? कहाँ घुमे ? परिवारसंग कति समय बिताए ? सबै कुरा तपाईमाझ प्रस्तुत गर्दैछौ | पुस्कल शर्माको दिनचर्या सायद मिडियामा आएको यो पहिलोपटक नै होला | उनले यसरि आफु जे जस्तो छन् देखावटी नभएर प्रस्तुत गरेका छन् हामि माझ पनि जस्ताको तस्तै |
नेपालि लोक दोहोरी क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाई सबैको मनमुटुमा वसेका वियोगान्त गित संगितका धरोहर लोकप्रिय गायक सर्जक एवम् कलाकार पुश्कल शर्मा हुन्ने | पाली लोक दोहेरी गायक पुस्कल शर्मा सामाजिक कामप्रति अग्रसर रुपमा लाग्नु भएको पनि छ ।नेपाली लोक दोहोरी क्षेत्रका एक महान हस्ती तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रिय सचिव समेत रहेका उहाँ सामाजिक सेवामा अझ कृयाशिल रुपमा लाग्नु भएको हो । हेर्नुस –