रमेशको बिहेमा पुगेर यसरि दिइन कल्पनाले बधाई , हाम्रो दाजुबहिनिको सम्बन्ध हो, सबैले सोचेको प्रेम दोहोरीमात्र (भिडयो)

Spread the love

झापा । कल्पना दाहाल रमेश प्रसाईको बिहेमा पुगेर रमेश दाई भन्दै वैवाहिक जिवनको शुभकामना दिएकि छिन ।

धेरैले आफुहरु प्रेममा रहेको भनेर प्रश्न गरेको भन्दै फिल्मको अभिनय जस्तै पर्दा र दोहोरिमा शिमित रहेको खुलाईन । फिल्ममा हिरो हिरोनिको लब परेको देखाइन्छ के त्यो सत्य हो त ? उनले भनिन ।

रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ, उनिहरुका शुभचिन्तकहरु चाहन्छनकि उनिहरु वास्तविक जिवनमै जोडी बनुन ।

तर आज कल्पना र रमेसले आफु हरु असल साथि भएको खुलाएका छ्न । कल्पनाले रमेशलाई बैबाहिक जिवनको शुभकामना दिएकि छ्न ।

धरान पुगेर रमेस दाइ भन्दै बधाई तथा शुभकामना दिएकि हुन ।