झम्सीखेलमा रसियन युवतीसँग राजेन्द्र खड्गीको रोमान्स !

Spread the love

काठमाडौं– नेपाली फिल्मका ‘खुंखार भिलेन’ राजेन्द्र खड्गीले अभिनेता राजेश हमालको विदेशी गलफ्रेन्डबारे खुलासा गरिदिएका छन् ।

हाम्रो कला टिभीले उनीसँग गरेको राजेश हमाल संवादका क्रममा खड्गीले हमाल कुनैबेला अष्ट्रेलियन फोटोग्राफर लिनेलसँग प्रेममा रहेको बताएका छन् । ‘राजेश अंग्रेजीमा एम ए गरेको, ल्यांगवेज सोलिड थियो,’ खड्गीले भनेका छन्, ‘एकपल्ट लिनेल र राजेशको झगडा परेको रहेछ । म जाँदा रोइरहेकी थिइन् । राजेशलाई किन कुटेको भन्दा अचानक मलाई के चढ्यो, त्यसैले त्यस्तो भयो भनेर जवाफ दिएको थियो ।’

हमालसँग थुप्रै किस्सा अन्तरवार्तामा खड्गीले सुनाएका छन् । बाँकी भिडियोमै हेर्नुस् |