गरिबीले पछि परेको जादुमय स्वर, सबैलाई चकित पारिन यी युवतीले हेर्नुहोस

Spread the love

काठमाडौ । सामाजिक सन्जालमा अहिले यति धेरै पावर छ कि यसैबाट कसैको जिन्दगी बन्छ भने कसैको बनेको पनि बिग्रन जान्छ, यति पावरफुल छ आजकलको इन्टरनेट र समाजिक सन्जालको दुनिया । फेस्बुक, युटयुव जस्ता सन्जालबाट भित्र लुकेर दबिएर बसेका प्रतिभाहरु पनि बाहिर आईरहेका छन र देश पनि हल्लाएर बसेका छन भन्दा फरक नपर्ला ? जस्तो पछिल्ला उदाहरण हुन रचना रिमाल, समिक्षा अधिकारी, एलिना चौहान, प्रबिन बेडवाल, अशोक दर्जी लगायत सम्पूर्ण । जस्ले अहिले नेपाली गित संगीतलाई छुट्टै स्थानमा पुराउन पनि सहयोग गरिरहेका छन, हो आज हामी त्यस्तै एउटा गरिबीको पिडामा लुकेर बसेको प्रतिाभाको कुरा गर्दैछौ ।

उनको नाम हो तुल्सी थापा मगर जो सुर्खेतकी हुन भने अहिले यहि काठमाडौमा बसेर आफनो काम अगाडि बढाईरहेको बताउछिन । भबिष्यमा ठूलो गायिका बन्ने सपना बोकेकी तुल्सीको मनपर्ने गायिका बिष्णु माझी हुन भने गायकमा खेम सेन्चुरी हुन । जस्ता गित पनि सजिल्लै कडा गाउन सक्ने यि चेलीको गुनासो के छ भने अहिले सामाजिक सन्जालको दुरुपयोग भएको र राम्रा प्रतिभाले ठाउ नपाएको बताउछिन । धेरैले दुख मात्र देखाएर सान्त्वना मात्र पाउन खाजेको उनको गुनासो छ, हेरौ यो जादूमय स्वर |