१२ बजे राती चिहान खन्ने झाक्रीलाई गरिएको भब्य सम्मान कार्यक्रममा हजारौ झाक्रीहरुले उनको प्रसंशा गर्दै ढोगेका छन । संघका अध्यक्षले उनलाई महागुरुको उपादी समेत दिदै यस्तोसम्म भनेपछी झाक्रीको थामिएन आँसु । चिहान खन्ने झाक्रीको घरमा पछिल्लो समय निकै भिड बढेको छ । टाढा टाढादेखि हजारौंको भिड आउने गर्छ । आज नेपाल रास्ट्रीय धामी संघले भाइरल झाक्रीलाई सम्मान गरेको छ । केही दिन अगाडीबाट मोरङको बेलबारीमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन ।
उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज झापामा हजारौं झाक्रीहरुले चिहान खन्ने झाक्रीलाई घेरेका छन ।
झाक्रीले नसोचेको भित्री रहस्यको पर्दाफास गरेपछी सबैको रुवाबासी नै चलेको छ । सम्पुर्ण भित्री बास्तबिकता बुझेपछी रास्ट्रीय झाक्री संघले चिहान खन्ने झाक्रीलाइ स्वागत तथा सम्मान समेत गरेको छ । हजारौ झाक्रीले रुदै खुट्टामा ढोगेर दिए महागुरुको उपादी । झाक्रीले रुदै यस्तोसम्म भनेपछी सबैका आँखा रसाए । हजारौं झाक्रीहरुले नै चिहान खन्ने झाक्रीको शक्तिको प्रमाण देखाए । रास्ट्रीय झाक्री संघका अध्यक्षले यस्तोसम्म भनेपछी चिहान खन्ने झाक्रीको थामिएन आँसु तलको भिडियोमा हेर्नुहोला तपाईंको पनि आँसु आउनेछ ।