ढुण्डीराज ओली मिडियामा आएर नारायण पौडेल र अन्जु पौडेलको सबै कर्तुत बताएका छन् । उनीहरुले बोलेका सबैकुराहरु झुटो भनेर भनेका छन् । पैसा लिएको देखी गाडी बेच्ने सम्मका कुराहरु पर्दाफास गर्दै ढुण्डीराजले नारयणले आफूलाई एक रुपैया कमिसन नदिएको समेत खुलासा गरे । उनीहरुको राम्रो होस् भनेर अदालतमा बयान फेर्नका लागी चार लाख अन्जुले लिएको बताउँलै त्यसपछि कुरा अगाडी नबढाएको समेत बताए । यता नारयणले चार लाख नलिएको र नमागेको दाबि गरेका थिए । पछिल्लो समय आफ्नी श्रीमती प्रयोग गरेर अरुलाई आरोप र ठगी मुद्दा लगाउँदै हिडेको भनेर बिभिन्न सामाजिक संजाल तथा मानिसहरुले नारायण पौडेलमाथी आक्रोस पोखेका छन् । हेर्नुहोस् ढुण्डीराजको भिडियो ।