काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।
नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक खेम सेन्चुरीको उत्कृष्ट आवाजमा रहेको ” रुमाल साट्न पर्दैन ” नयाँ गीत सार्बजनिक भएको छ , गीतमा नायिका केकी अधिकारी र खेम सेन्चुरीको अभिनयाँ रहेको छ । खेमको यो बिल्कुलै फरक शैलीको गीत हो।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ । भिडियो हेर्नुस –
यो पनि-लोक दोहोरिका क्षत्रका राजा भनेर सबैले चिन्दै आयको नाम अनि अनुहार हो राजु परीयार। जो लोकदोहोरी क्षत्रमा निकै नै चर्चीत नाम राजु परियार अहिलेको सबैको मन-मुटु मा बस्न सफल भएका छन्। करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिईसकेका राजु परियार लाई अहिले नचिन्ने सायद कोहि हुदैन होला। राजु परियारको स्वर मा यस्तो जादुनै भयको अनुभब गर्न सकिन्छ कि उन’को स्वर मा जो कोहि पनि फिदाहुने गर्छन।
उनलाई लोक दोहोरि क्षेत्र मा जो आए पनि जित्न सक्दैनन्।सबै लाई धेरै मनो’रंजन गरा’एका राजु परिवार को घर को अवस्था कस्तो छ भनि हेर्न जादा उनको घरमा झन् रमाईलो पो रहेछ। जसलाई जन्म दिने आमा कस्ती होलिन त भन्ने सबैको जिज्ञाशा समेत हुन सक्छ। साच्चै तेस्तो छोरालाई जन्म दिने आमालाई कोटीकोटी प्रणाम समेत धेरैले गर्न सक्ने छन्। किन कि लोक पारखीहरुका लागि राजु राजामात्र होइन भगवान समेत धेरैले मान्न सक्दछन।
तेस्तै गरेर नेपाली चलचित्र क्षेत्रकी निकै चर्चित कलाकार हुन् शारदा गिरी अर्थात काली बुढी ।चलचित्र,टेलिसिरियल बाट काली बूढी पात्रको चर्चा चुलियो।चलचित्र ‘छक्का पन्जा’बाट काली बूढी पात्रको चर्चा चुलियो। माग्ने बूढाको आमाको भूमिका निर्वाह गरेकी ती ‘काली बूढी’ शारदा गिरी हुन !
गिरीलाई अहिले पनि बाटोमा हिड्दा ‘काली बूढी’ भनेर बोलाउँछन् भने केहीले ‘तपाईंको छोरा माग्ने बूढा होइन ? भनेर सोध्छन्। उनलाई दर्शकले ‘काली बूढी’ भनेर बोलाउंदा समेत खुशी लाग्छ। उनका अनुसार, यो उनको सफलता हो।अहिलेसम्म छक्का पन्जा, अमेरिका ब्वईज जस्ता धेरै चलचित्रमा अभिनय गरिसकेकी काली बुढी अहिले पनि चलचित्रमा ब्यस्त भइरहने गर्छिन् ।उनको अभिनय धेरैले अत्यन्त मनपराउछन् । अहिले उनलाई चलचित्रमा खेल्न भ्याईनभ्याई छ ।