गायक प्रकाश सपुतले शुक्रबार साँझ “पीर” शीर्षकमा एक गीत सार्वजनिक गरे । गीत सार्वजनिक गर्नुभन्दा अगाडि सपुतले फेसबुकमा लेखेका थिएः “ह्या ! यस्तो गीतहरु गाउँदिन र बनाउदिन भन्छु तर फेरि कसो कसो सिर्जनाहरु उतै मोडिन्छन् । थाहा छैन, म निरा,शावादी हो कि हामी बाँचेको समय र परिवेश निरा,शाजनक हो ।”
गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै एउटा त,रंग नै उत्पन्न भयो । सामाजिक सञ्जालमा गीतको पक्ष र वि,पक्षमा अभिव्यक्तिहरु सार्वजनिक हुन थाले । श,सस्त्र यु,द्ध लडेको माओवादी र उनीहरुका लडा,कुहरुको अवस्थालाई चित्रण गरिएको भिडियोले यस्तो एउटा कथा बोक्यो यो गीत मात्र रहेन ।
यो गीतमा गायक प्रकाश सपुतले नै मुख्य भूमिका निभाएका छन भने नायिका सुरक्षा पन्तको पनि मत्वपूर्ण भूमिका छ अझ बिषेश भूमिका त केशु पुनको छ । चौतर्फी चर्चा र वि,वाद केशुले निभाएको भूमिकामा छ, उनले जनयु,द्ध कि लडाकु पछी गएर यौ,नकर्मी को भूमिका निभाएकी छिन । हामिले यिनै केशु सँग कुरा कानी गरेका छौ हेरौ के भन्छिन उनले भिडियोमा