प्रशंसा र वाही वाहीबाट झनै मात्तिए हर्क साम्पाङ, अब त झन् यस्तोसम्म पो भन्न थाले !

Spread the love

काठमाडौँ । सबैतिरबाट आएको प्रशंसा र वाही वाहीबाट धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मात्तिन थालेका छन् । उनले आफ्नो पदीय मर्यादालाई नै भुलेर स्टाटस लेख्न थालेपछि समर्थकहरूले मेयर हर्क मात्तिन थालेको भन्दै संयमित हुन सुझाइरहेका आउन थालेको छ ।

मेयर साम्पाङले सामाजिक सञ्जालमा एकपछि अर्को विवादित अभिव्यक्ति दिन थालेका छन् । काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध खनिएका साम्पाङले आज फरक विषयमा विवादित टिप्पणी गर्न भ्याएका छन् ।

आफ्नो अफिसियल फेसबुकमा स्टाटस लेख्दै उनले धरानमा श्रमदान नगर्ने विद्यार्थीहरू परीक्षामा उत्तीर्ण नहुने नियम लागू गर्ने घोषणा गरेका छन् ।

मेयर साम्पाङले भनेका छन्, ‘धरानको विकासका लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू गरिने छ ।’

उनले श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न नखोजेको पनि बताएका छन् । विद्यार्थीको सहभागिता प्रतिकात्मक हुने उनको भनाइ छ । आफ्नो स्टाटसको आलोचना भएपछि साम्पाङले फेरि अर्को पूरक स्टाटस लेखेका छन् । त्यसमा उनले कक्षा ९, १०, ११ र १२ मा पढ्ने विद्यार्थीले वर्षमा ७ दिन सकेको श्रम गर्नुपर्ने उनले बताए । त्यो श्रम सरसफाइ, वृक्षारोपणलगायत जे पनि हुन सक्ने उनको जोड रहेको छ ।

नेपालको कानुनले बाल श्रमलाई निषेध गरेको छ । १४ वर्षसम्मको बालबालिकालाई कुनै पनि किसिमको काममा लगाउने नपाइने तथा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाउने व्यवस्था बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ मा उल्लेख गरिएको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्मा श्रम नगर्ने विद्यार्थीलाई कक्षामा उत्तीर्ण नगराउने भनी साम्पाङले दिएको अभिव्यक्ति गैर जिम्मेवार र गैर कानुनी भएको जनाएका छन् ।

‘कानुनले बालश्रमलाई निषेध गरेको छ । प्रतिकात्मक नै किन नहोस्, कुनै पनि खालको श्रममा संलग्न नभएकै कारण विद्यार्थीलाई फेल गराउँछु भन्ने कानुन विपरीतको कुरा हो,’ उनले भने ।