सन्दीप लामिछानेको दाबी – ‘त्यो दिन हामी फरक फरक बेडमा …………….’

Spread the love

क्रिकेटर सन्दीप लामिछानेमाथि गत असोज २० गतेपछि अनुुसन्धान जारी रहेको छ । उनी गौशाला हि’रासतमा आफ्ना दिन काटिरहेका छन् । ना’बालिग ब ला’त्कार आरो’पमा प’क्राउ परेका क्रिकेटर सन्दीप लामिछाने त्यहाँका कै’दी बन्दीहरुसँग मात्रै होइन बाहिरबाट जाने आफन्तहरुसँग पनि त्यति नबोल्ने गरेको बताइएको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौशालाकै हिरा’सत कक्षमा रहेका उनी दिनदिनै दुब्ल्याउँदै गएका छन् ।

सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्या’यिक हिरा’सतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रो पटक म्याद थप गरेको हो । भदौ ५ गते राति सन्दीप पी’डित किशो’रीसँग सो होटेल काठमाडौं इनमा प्रवेश गरेको फु’जेट प्रहरीले फे’ला पारेको छ ।

साथै प्रहरील भोलि पल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फु’जेट ब’रामद गरेपछि उ’जुरी दर्ता गरेको थियो । गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरु’द्ध ब ला’त्कारको जा’हेरी परेको थियो ।

जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जाल मार्फत आफूमाथिको आ’रोप अस्वीकार गर्दै आए पनि उनले आफूूहरु एउटै कोठाभित्र रात क’टाएको भने स्वीकारेका छन् ।

राती ति आ’रोपित युवती खाटमा सुतेको र आफूू सोफामा ढल्किएर रात कटाएको सन्दीपको दाबी रहेको जानकारी नागरिक पत्रलाई प्राप्त भएको छ । यद्यपी किशोरीले भने सोही रात आफूू सन्दीपबाट २ पटक ब’ला त्कृत भएको भन्दै जा’हेरी दिएकी छिन् ।

यो पनि :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट नदिए पाप धुरीबाट कराउने बताएका छन्।

पोखरामा शुक्रबार भएको पाँच दलीय गठबन्धनको प्रदेशस्तरीय भेलामा प्रचण्डले सत्ता गठबन्धनका नेता तथा कार्यकर्ताले आफ्ना उम्मेदवारलाई भोट नहाले पाप धुरीबाट कराउने बताए।

‘कुनै पनि पार्टीका नेता, कार्यकर्ता साथीहरू दुविधामा रह्यो, यसलाई भोट हालौं कि नहालौं, नहालौं जस्तो मनमा आयो भने पाप पलाएको बुझिन्छ। पाप धुरीबाट कराउँछ भने जस्तो मनमा पाप पलायो भने अन्तत धुरीबाट कराउँछ,’ उनले भने।

उनले स्थिरता र विकासका पक्षमा पाँच दलीय गठबन्धन बनेको बताए। यस्तै अर्को गठबन्धन भने यसलाई उल्टाउने पक्षमा लागेको उनको आरोप थियो।

‘यो पवित्र गठबन्धन हो। राष्ट्र, जनता र लोकतन्त्रका पक्षमा बनेको हो। स्थिरता र विकासका पक्षमा,’ उनले भने, ‘हाम्रो अरू कुनै स्वार्थ छैन र थिएन। अर्को गठबन्धन पनि छ सँगसँगै, त्यो भने यो परिवर्तनलाई उल्ट्याउन चाहन्छ।’

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।