तनहुँ समाज कतार द्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान ।
दोहा- वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका तनहुँबासीहरु द्वारा स्थापित तनहुँ सेवा समाज द्वारा ६ महिने शिशु जीवन भट्टराईको उपचारका लागी ७५८००/-(पचहत्तर हजार आठ सय) रुपैया शुक्लागण्डकी नगरपालिका स्थिति उप मेयर सबिता रसाइलीको...