फाल्गुन ६ गते बिहिबारको राशिफल : दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस्

श्री शाके १९४२ बि.स.२०७७ साल फाल्गुन ६ गते बिहिबार इश्वी सन २०२१ फेब्रुवरी १७ तारीख माघ शुक्लपक्ष षष्ठी तिथी पश्चात सप्तमी तिथी भरणी नक्षत्र ब्रह्म योग गर करण चन्द्रमा मेष राशिमा आनन्दादि...

पोखरा नदीपुरमा बाटोमा का*टिएको ब*च्चाको टाउको र हातको पञ्जा भेटियो-वास्तविकता यस्तो रहेछ (भिडियो सहित)

मगंलबार बिहान पोखराको नदिपुर स्थित कोपिलढुङ्गामा मृत बच्चाको टाउको र हातको पञ्जा भेटिएको छ । बच्चाको टाउको हिलोले लत्पतिएको अबस्थामा बाटोमा र हातको पञ्जा नजिकैको घर छेउमा भेटिएको स्थानियले बताएका छन् ।...

सुन्दरी मोडल एलिसा राई र निराजको अभिनय रहेको ‘जुन त्यो जुन’मा देखियो यस्तो प्रेम रोमान्स

काठमाडौं । मोडल निराजन प्रधान र एलिसा राईको अभिनय रहेको नयाँ गीत ‘जुन त्यो जुन’ सार्वजनिक भएको छ । गायक अपाथ माप्छन र एलिना चौहानको स्वरमा रहेको गीतमा कमल राईको शब्द तथा...

गैरआवासीय नेपाली संघका अध्यक्ष र काठमाण्डौं महानगरपालीका वडा न. १४ का अध्यक्ष बीच भेट ।

गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्त, र काठमाण्डौं महानगरपालीका वडा न. १४ का अध्यक्ष, शोभा सापकोटा, बीच संघले कलङकी चोकमा निर्माण गर्न लागेको आधुनिक सार्वजनिक शौचालयका बिषयमा छलफल भयो । अध्यक्ष पन्तले...

अब अनलाइनबाट नै हसाउन सकिने, बुद्धि तामाङ निर्णायक

काठमाडौं । ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ । जनवरी ८ देखि आवेदन दिन सुरु भएको प्रतिस्पर्धामा फेब्रुअरी २८ सम्म आवेदन दिन सकिनेछ । प्रतिस्पर्धामा आवेदन...

धुर्मुस सुन्तलीको माझी वस्तीबाट स्थलगत ः रोइन आमा, कि खान देउ, कि घर लैजाउ (हेर्नुस् भिडियो)

अभिनेत्री स्वेता खड्काले निर्माण गरिएको भनिएको माझी वस्तीको स्थलगत रिपोर्टिङपछि यसै साता हाम्रो कला टिभीको टिम धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमूना मुसहर वस्ती पुग्यौँ । वस्ती हस्तान्तरण भएको...

गौरादह नगरमा रास्टिय परिचय-पत्र ब्यबस्थापन सम्बन्धि अन्तरकृया सम्पन्न : युबराज रेग्मी

फागुन ६ , झापा / झापाको गौरादह नगरपालिकामा रास्टिय परिचय- पत्र ब्यबस्थापन सम्बन्धि अन्तरकृया सम्पन्न भएको छ । गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहको सभापतित्वमा गौरादह नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर...

गीत गाउँदा लाखौ डुबेपछि मलेसिमा ज्यामी काम गर्दै गरेका कृष्णको रूहाउने कहानी :कैले स्वरको कदर भएन (भिडियो कुराकानी)

नेपाली लोक दोहोरीमा यो समय नया प्रतिभाको आगमन भएको पक्का देखिन्छ तर पुरानो कलाकारहरुको कसैले खोजि गरेको देखिन्न र स्वाभाविक पनि हो पुराना हराएका कलाकारहरु कहाँ छन भन्ने अत्तो पत्तो हुन्न किनकि...

निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी…’ सार्वजनिक

निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी…’ सार्वजनिक भएको छ । टिका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको सङ्गीत र अमोस तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यो...

‘ज्यान’मारा मुस्कान’ ट्रेन्डिङमा शनि र समीक्षाको (भिडियो)

काठमाडौँ । गीतकार दुर्लभ केसीको शब्दमा लोक स्टार विजेता गायक शनि विश्वकर्मा र समीक्षा अधिकारीको युगल गायनमा समावेश ‘ज्यानमारा मुस्कान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा आशिष अविरलको...