ब्यङग्य कविता :बतासे भ्यालेन्टाइन
आज फूल दियाे भाेली भुल्दियाे पर्सि अर्कै सङ्ग डुल्दियाे यस्ताे चलन खै कस्ले हुल्दियाे? अर्काकाे चलन जस्ताे नि हुल्याे आफ्नाे सँस्कृती सबै भुल्याे! दिल दिए पाे दिगाे हुन्थ्याे एक अर्काकाे मनमा छुन्थ्याे...