प्रम ओलिको कदम बिरुद्द झापाली पत्रकारहरु सडकमा : प्रतिगमन विरुद्ध संचारकर्मिको आन्दोलन मुलुककै ऐतिहासिक
युबराज रेग्मी झापा २७ माघ प्रधानमन्त्री तथा नेकपका अध्यक्ष समेत रहेका के. पि. सर्मा ओलिले संविधानमै नभएको प्राबधान प्रयोग गरि गत पुस ५ गते संसदको तल्लो सदन ( प्रतिनिधि सभा ) बिघटन...