समय धेरै छोटो छ। जीवनमा खराब भावना, दुस्मनी र बदालाको लागी आफ्नो अमुल्य समय बर्बाद नगर्नुहोस्!

बेलायत बाट जानकी पन्त जुनु लेख्नु हुन्छ : समय धेरै छोटो छ। जीवनमा खराब भावना, दुस्मनी र बदालाको लागी आफ्नो अमुल्य समय बर्बाद नगर्नुहोस्! माफ गर्न सिक्नुहोस्! नराम्रा कुरा बिर्सनुहोस्! न अरुलाई...

हेर्नुहोस् रमेश प्रसाईको आवाजमा रेकर्ड गरिएको पहिलो गीतको भिडियो : ‘जुनी बित्यो अरबको खाडीमा’

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका...

सचिन परियार र रचना रिमालको पहिलो दोहोरी घम्साघम्सी, सेतो कपासमा खतरै धमाका पिटे

काठमाडौं : पछिल्लो समय सामाजिक सन्जाल लगायत यत्रतत्र लोकप्रिय बनेका बाल प्रतिभा सचिन परियारलाई नचिन्ने दर्शक स्रोता सायदै होलान् । गाउनदेखि हसाउन अनि अभिनय गर्न माहिर सचिनको नयाँ नयाँ गीत पछिल्लो समय...

शोक वक्तब्य : नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व सल्लाहकार, युरोपको नेपालीपत्र साप्ताहिक तथा गोरखा आवाज पाक्षिकका पूर्व सम्पादक, युकेका नेपाली समुदायका एक अग्रज डा. चन्द्र लक्सम्बाको आज फ्रिम्ली पार्क अस्पतालमा ६० वर्षको उमेरमा हृदयाघातका कारण असामयिक निधन

यस नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व सल्लाहकार, युरोपको नेपालीपत्र साप्ताहिक तथा गोरखा आवाज पाक्षिकका पूर्व सम्पादक, युकेका नेपाली समुदायका एक अग्रज डा. चन्द्र लक्सम्बाको आज फ्रिम्ली पार्क अस्पतालमा ६० वर्षको उमेरमा...

कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

दुबै कोरियाबीच सामाजिक सांस्कृतिक सम्बन्धहरुको बिकास हुदै | काठमाण्डौ । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बन्दै गएको कुटनितिक बिज्ञहरुले बताएका छन् । युनिर्भसल पीस फेडेरेसन नेपालले सोमबार राजधानीमा आयोजित कोरियाली प्रायदिपको शान्तिपूर्ण...

गैरआवासीय नेपाली संघ (एनआरएनए) विशेष महाधिवेशनका २०२१ का निर्णयहरु

जनवरी २३ –२४ २०२१ नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीको प्रमुख आतिथ्यता, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता, प्रमुख संरक्षक डा. शेष घले, पूर्व अध्यक्ष एवं अन्य संरक्षकहरु देवमान हिराचन, जीवा...

प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक

काठमाडौं । प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत किशोर कीशो पंधाकले निर्देसनगरे । परदेशीको पीडामा कथा समेटि सम्पत्तिमा बिक्ने माया सार्वजनिक भएको हो । खगेन्द्र पन्धाक लिम्बूको शब्द र...

चलचित्रमा जम्नेनै मेरो चाहना हो – नायिका प्रमिता राजघतानी

काठमाडौँ: नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा ब्यस्त बन्दै गरेकी मोडल/नायिका हुन प्रमिता राजघतानी । मोडलिङ सुरु गरेको छोटो समयमानै दुई दर्जन भन्दा बेसी म्युजिक भिडियोहरुमा जादुमय अभिनय गरिसकेकी उनले टेलिसिरियल, ब्यापारिक एड...

लोकदोहोरी गीत ‘सालको पात बजाउनेले…’ सार्वजनिक

काठमाडौं : गायक सुबर्ण बुढाथोकी र गायिका रोसनी पुन मगरको स्वर रहेको लोकदोहोरी गीत ‘सालको पात बजाउनेले…’ को भिडियो सार्वजनिक गरिएको छ । भद्र नकालको शब्द/संगीत तथा सुदिप सागरको संगीत संयोजन रहेको...

अस्ट्रेलियाको राष्ट्रिय दिवस अस्ट्रेलिया दिवसमा प्रभा श्रेष्ठ सम्मानित

प्रभा देवी श्रेष्ठ सम्मानित भएकी छिन यो बर्षको अस्ट्रेलिया दिवसका दिन । प्रत्येक बर्षको २६ जनवरीका दिन अस्ट्रेलियाको राष्ट्रिय दिवसको रुपमा मनाइने गरिन्छ अस्ट्रेलिया दिवसलाई । १७८८ मा पहिलो पटक ब्रिटिश न्यू...