डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीको संयुक्त विज्ञप्ति
प्रेस विज्ञप्ति विद्यमान राजनीतिक परिस्थितिमा हाम्रो भनाई मुलुकको सम्मानित राष्ट्रपति पद समेतको दुरुपयोग गर्दै प्रधानमन्त्रीबाट हालै भएको प्रतिनिधिसभा विघटन कार्य अलोकतान्त्रिक र निन्दनीय छ । हठात प्रतिनिधिसभाको विघटन र प्रतिगमनको बढ्दो चलखेलले...