
नेपाली उत्पादन लाई ब्राण्डिण्ग गरेर बिश्व बजार सम्म पुर्याउन सके हाम्रै देशको इज्जत बढ्छ!
श्रीकेश तेलको बिबाद बारे मेरा केही शब्दहरु: बिदेशी कम्पनीका स्याम्पु, तेल ,साबुनले जतिसुकै हानी गरेपनी हामीलाई वास्ता नहुने, प्रीति जिन्टाले पिडालुको पातमा चढेर ला ला ला ला हु गर्दै प्रचार गरेको लिरिल...