अशोक दर्जीले खुलाए सानै उमेरमा भोगेको जातिय विभेदको कथा (भिडियोसहित)

गायक टंक बुढाथोकी र अशोक दर्जीको सहकार्यमा नयाँ गीत ‘मनबीनाको धन’को तेश्रो श्रृंखला सार्वजनिक भएको छ । गीत सार्वजनिक कार्यक्रममा बालगायक दर्जीले आफूले सानैमा जातिय विभेदको सामना गरेको समेत खुलाएका छन् ।...

भ्रष्टचार गर्ने कसैलाई नछोड्ने प्रधानमन्त्री ओलीको भनाई, हेर्नुहोस मंसिर २५ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्ने बताएका छन् । उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि मुद्दा चलेको बताउँदै ओलीले यसबाट भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता प्रमाणित हुने...

स्वरसम्राट नारायण गोपालप्रति समर्पित कन्दरा ब्याण्डको ” मलाई नसोध कहाँ दुख्छ घाउ “

धरान / लोक -पप तथा मेलोडियस गीतसंगीतको लागि ९०को दशक देखि अझ पनि उत्तिकै लोकप्रिय पोख्रेली ब्याण्ड कन्दरा अहिले पनि आफुलाई नयाँ -नयाँ गीत-संगीत पस्कनमा उत्तिक्कै सक्रिय छन् I यहि क्रममा कन्दरा...

नचाहँदा नचाहँदै पनि केही कुरा लेख्नै पर्ने भयो। गायिका टिका सानु को मार्मिक स्टाटस !

काठमाडौ । इन्द्रेणी का’र्यक्रमले आयो’जना गरेको एक कार्यक्रममा बोल्दै टिका’ सानुले इन्द्रेणी कलाकार नभई चल्दैन भने पछि सामाजिक संजाल उनको त्य’स्तो भना’ईको कोहि सहि त कोहि गलत बुझि’एको पाईएको छ । टिका...

बलात्कार स्वीकार्दै माफी मागेका सिद्धबाबालाई अदालतको सफाइ, एयपोर्टमा जागिर खाने भन्दै ३ सय ठगीए |

काठमाडौं ।न्युज२४ टे’लिभिजन बाट प्रशारण हुने चर्चित सिधाकुरा ज’नतासंग टेलिभिजन कार्यक्रम स’र्वाधिक चर्चित र दर्शक श्रोताले मन पराएको कार्यक्रम हो । कार्यक्रम न्यूज २४ टेलिभिजन मार्फत प्रशारण हुदै आएको छ। यस कार्यक्रमको...

हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !

आज श्री शाके १९४२ बि.स.२०७७ साल मंसिर २५ गते बिहिबार इश्वी सन २०२० डिसेम्बर १० तारीख मार्गशीर्ष कृष्णपक्ष दशमी तिथी हस्ता नक्षत्र पश्चात चित्रा नक्षत्र सौभाग्य योग बव करण चन्द्रमां कन्या राशिमा...

भाइरल अर्जुन बिक देश छाडेर लागे बिरानो मुलुक ,श्रीमतीको रुवाबासी

आफ्नो परिवार संग छुट्टिएर बिदेश लाग्नु पर्दा को पिडा कथा ब्याथा लाई समेटेर नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक बेग राना र मन्जु लावती को बहुप्रतिक्षित लोकदोहोरी गीत’जुनेली रातैमा”बजारमा आएको छ।लामो समय...

पाल्पामा भेटिए अचम्मका सर्प मान्छे, पत्याउनै नसकिने यस्तो प्रतिभा, सर्पले टोक्दा पनि बिष नलाग्ने, जस्ता सर्प पनि सजिलै छोपछन हेर्नुहोस

पाल्पा । मानब जातीका शोक चाहनाहरु अचम्म अचम्मका हुन्छन, कोही काम गर्दै रमाइरहेका हुन्छन भने त कोही रमाउनका लागि मात्र काम गर्छन कोही धेरै मेहनेत गरेर एउटा स्थान पाउन खोज्छन त कोही...

इन्द्रेणीमा दोहोरी खेलेर भाइरल गोमा ओली र बाल कुमार श्रेष्ठले गाए राजन क्षेत्रीको दोहोरी गीत

काठमाण्डौ । नेपाली लोकदोहोरीलाइ निकै माया गर्ने लोकप्रेमी तथा समाज सेवी राजन क्षेत्रीको उत्कृष्ट शब्द सिर्जना रहेको नयाँ गीत काँचको कचौरा भर्खर मात्र सार्वजनिक भएको छ ।निकै उत्कृष्ट शब्द तथा सोहि अनुसारको...

समाजसेवी तथा मोडल जानकी पन्त जुनको अध्यक्षतामा नेपाल फिल्म सोसाईटीको युके शाखा गठन

काठमाडौँ – नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाइ बिश्वब्यापी बनाउने उदेश्यले नेपाल फिल्म सोसाईटीको युके शाखा गठन भएको छ। नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए संगै...