राजु परियारसंग दोहोरी गाएर भाइरल १३ बर्षिय जीवनाको जादुमय स्वर, सबैलाई चकित पारिन
काठमाडौ । अहिलेको यो समयमा भाईरल हुने रहर कस्लाई नहोला र ? बच्चादेखि बूढा सबैले भाईरल हुन के के गर्छन के के ? चटक देखि लिएर कसैले साच्चैको कला देखाउछन भने कोही...