कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो
काठमाडौँ १९ कार्तिक देवकी न्यौपाने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना महामारीका बेला सञ्चारमाध्यमले कस्ता सन्देश प्रवाह गरे भन्नेबारे चासो राख्नुभएको छ । सोमबार प्रेस काउन्सिल नेपालको संस्थागत ब्रिफिङ लिँदै...