आर्थिक हिनामिनाविरुद्ध कानुनी विषयमा एनआरएनए यूकेको आकस्मिक बैठक बुधबार, सिम्खडा विरुद्ध खेद प्रस्ताव
लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके कार्यसमितिको आकस्मिक बैठक बुधबार, २८ अक्टोबरका दिन बोलाइएको छ। एनआरएनए यूकेको विवादित चार करोड रुपैयाँ हिनामिनाको विषय कानुनी प्रकृयातिर अघि बढेपछि त्यसको बारेमा छलफल गर्न बैठक...