सुजन तिगेला लिम्बु र मेलिना राईको स्वरमा रहेको दशैं तिहार गीत भिडियो सार्वजनिक

काठमाडौँ। हिन्दुहरुको महान चाड दशैँ नजिकिए संगै दशैं तिहार बिसेष गीत भिडियो सार्वजनिक हुने क्रम बढ्न थालेको छ। यसै क्रममा सुजन तिगेला लिम्बु र मेलिना राईको स्वरमा रहेको दशैं तिहार गीत भिडियो...

अमेरिकाबाट जगदीश, अनु र नारायणको कोशेली ‘तिम्रो प्यारमा छु’ ( भिडियो )

असोज, काठमाडौं । गीतकार अनु शाहको शब्द रचना रहेको गीत ‘तिम्रो प्यारमा छु’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ। नारायण सुवेदी आभाषले...

नेपाली चलचित्र इतिहासमै पहिलो पटक बक्स अफिसको वृहत साईकलिङ्ग

काठमाडौं २६ असोज । बक्स अफिस इन्टरनेशनल ग्रुपले विभिन्न फिल्म एवार्ड, म्यूजिक अवार्डसँगै नेपाली चलचित्र इतिहासमा पहिलो पटक सामाजिक दुरी कायम गर्दै वृहत साईकल ¥याली आयोजना सम्पन्न गरेको छ । काठमाडौँ क्षेत्र...

बालपनाको यादमा ‘भुल्यौं कि मायाले…’ लिएर आए सञ्चारकर्मी जनक

काठमाडौं, लामो समयदेखि पत्रकारितामा रहनुभएका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले…’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको...

नेपालकी लक्ष्मी रायमाझीलाई बिल गेट्स द्वारा यस ‘महामारीमा कीर्ति वर्णन नगरिएका ७ हिरोजहरू मध्ये एकको उपमा’

काठमाडौँ – सुनौलो परिवार नेपाल रमेरी स्टोप्स् नेपालकी सेवा प्रदायक लक्ष्मी रायमाझीलाई बिल गेट्स्को गेट्सनोट्समा यस महामारीमा कीर्ति वर्णन नगरिएका ७ हिरोजहरू मध्ये एकको उपमा दिइएको छ। बिल गेट्सको ब्लग गेट्सनोट्सले कोभिड...

आजको राशिफल असोज ३० गते शुक्रबार – पाथिभारा माताले सबैको कल्याण गरुन !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ – आजको राशिफल बि.सं.२०७७ साल असोज ३० गते शुक्रबार ई. सं. २०२० अक्टुवर १६, नेपाल सम्बत ११४० अनालागा आमै, प्रमाधि...

आइसोलेशनबाट हास्य कलाकार हरिवंशको यस्ते अपिल, बिलगेट्सको नोटमा नेपाली महिला कसरी परिन् ? हेर्नुहोस असोज २९ गतेका मुख्य समाचारहरु

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य कोभिड-१९ पोजिटिभ देखिएपछि ११ दिनदेखि होम आइसोलेसनमा छन् । पत्नी रमिलामा पनि संक्रमण देखिएको छ । दुवैमा सामान्य लक्षणहरु देखिएपछि हरिवंश दम्पत्तीले गत १९ असोजमा पीसीआर परीक्षण गराएका...

यो घरमा भर्खरै के भयो यस्तो ? स्थानियाहरुको भागाभाग

काठमाडौ । पछिल्लो समय नेपाल लगायत बिश्वनै त्रसित छ किनकि कोरोना भाईरसले सबैलाई घरमा बस्न लगाएर आफू बिश्व भ्रमणमा निस्किएको छ भन्दा फरक पनि नपर्ला ? कतिपय देशमा त अझैपनि लकडाउन र...

एनआरएनए ज्ञान सम्मेलनमा विज्ञहरूले भने– काठमाडौंमा वर्षेनि प्रदूषण बढ्दै छ

लण्डन । विज्ञहरू नेपालमा वायु प्रदूषण, वन विनास, जलवायु परिवर्तन, सुख्खा, बाढीपहिरोसँगै प्राकृतिक स्रोतको दोहन वातावरणीय समस्याका रुपमा बढ्दै गएको बताउनु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको ‘दोस्रो अन्तर्राष्ट्रिय...

सर्ट मुभी एक लभरको फस्टलुक सार्वजनिक

सर्ट मुभी एक लभरको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रको आज सामाजिक संजालमार्फत दुईवटा तस्विर सार्वजनिक गरिएको हो । चलचित्रलाई सि.ए. दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेका...