दशैं तिहारमा काठ्माण्डौलाई ठप्प पार्ने प्रस्ताव, हेर्नुहोस अब के हुन्छ ? आज असोज २७ गतेका मुख्य समाचारहरु
नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले दशैं तिहारको १०–१५ दिन काठमाडौं ठप्प पार्ने प्रस्ताव गरेका छन् । ‘दशैं तिहारको समयमा १०–१५ दिन ठप्पै बन्द नगरे काठमाडौंमा कोरोनाले थप महामारीको रुप लेला जस्तो लाग्छ’...