गीतकार तथा संगीतकार ज्ञानु मुनि शाक्यको “पियाच्वने” सार्बजनिक (भिडियो सहित)
काठमाडौँ – गायक सुमन बज्राचार्यको सुमधुर आवाजमा सजिएको नेपाल भाषाको नयाँ गित “पियाच्वने” को म्युजिक भिडियो सार्बजनिक भएको छ। नेपाली कला संस्कृतिको प्रबर्धन तथा संरक्षण गर्दै नेपाल भाषाको गित “पियाच्वने” नेपाली सांगीतिक...