महान श्रीमान बिनोदकी दिदी मिडियामा,अस्पतालको लापरबाहीले यस्तो भएको रैछ, सबैले अर्की बिहे गर भन्छन अझैपनि, दिदीले सबै कुरा खोलिन, यस्ती भईन अनिता
काठमाडौँ । केहि समय देखि हामीले गुल्मीको यो परिवारको घटनालाइ नजिकैबाट फलो गरिरहेका छौ | आजकलको समयमा बाहिर हेर्दा जति राम्रो देखिए पनि आजभोली निकै खोक्रो बन्दैछन्, वैवाहिक सम्बन्ध । निकै भलादमी...