भिटेनलाई पक्राउ नगर्न उच्च अदालतले दियो आदेश, हेर्नुहोस कार्तिक १९ गतेका मुख्य समाचारहरु
पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई धरपकड नगर्न...