हेर्नुहोस् असोज २५ गते देखी कार्तिक १ गतेसम्मको साप्ताहिक राशिफल – तपाइको यो साता कति शुभः ?

२०७७ असोज २५ गते देखी कार्तिक १ गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा मान्यजनहरुको साथ सहयोगमा जटिल कार्य हरु सम्पादित रहनेछन...

हेर्नुहोस् असोज २५ गते आईतबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज २५ गते आईतबार इश्वी सन २०२० अक्टोबर ११ तारीख अधिक आश्विन कृष्णपक्ष नवमी तिथी तिष्य नक्षत्र सिद्धि योग वणिज करण चन्द्रंमा कर्कट राशिमा आनन्दादि योगमा...

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘बत्तिस लक्षणकी भएकी बुहारी…’ सार्वाजनिक

काठमाडौं, असोज २१ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘बत्तिस लक्षणकी भएकी बुहारी…’ सार्वाजनिको छ । सासु बुहारीबीचको सम्बन्धलाई व्यक्त गरिएको गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक...

बिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य ‘बाँसैको चोयाले’

काठमाडौं । ‘बाँसैको चोयाले’ वोल रहेको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । चर्चित गीतकार, संगीतकार तथा लोक तथा दोहोरी उपत्यका सम्व्नय समितिका अध्यक्ष सुजन लम्सालको शब्द तथा संगीतमा ‘बाँसैको चोयाले’...

अस्ट्रेलिया बाट प्रजितले ल्याए ‘आहै चचहुइ’ ( भिडियो )

दशैँ शुरु हुने लाग्दा यसैलाई लक्षित गर्दै विभिन्न गीतहरु नेपाली सांगीतिक बजारमा घन्कन थालेका छन् । यसै क्रममा गायक तथा संगीतकार प्रजित श्रेष्ठले नयाँ गीत ‘आहै चचहुइ’को म्युजिक भिडियो रिलिज गरेका छन्...

योगेश काजी र विजय दर्पणको ‘नक्कली साली…’ सार्वजनिक

काठमाडौं, योगेश काजीको सङ्गीत र विजय दर्पणको शब्द रहेको गीत ‘नक्कली साली…’ सार्वजनिक भएको छ । बाबुकृष्ण परियार र कमला घिमिरेको स्वरमा रहेको गीत ‘नक्कली साली…’को भिडियो सार्वजनिक भएको हो । सार्वजनिक...

एनआरएनए विज्ञ सम्मेलन : कोभिडले कृषि क्षेत्र धराशायी

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले कृषि क्षेत्र धराशायी भएको छ । कोभिडले डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्णरुपमा असर गरेको छ । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको...

तपाईलाई डर चिन्ता छ, यसरी समाधान गर्नुहोस् – मनोरोग विशेषज्ञ (एमबीबीएस, एमडी) डा. आलोक झा

काठमाडौं, असोज । कान्ति बाल अस्पताल, काठमाडौंमा कार्यरत मनोरोग विशेषज्ञ (एमबीबीएस, एमडी) डा. आलोक झाले मानिसमा डर, चिन्ता, भय सबै उमेर समूहमा आउन सक्छ, तर यसको मात्रा बढि भयो भने यसलाइ मानसिक...

एनआरएनए विज्ञ सम्मेलनः अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदमको आवश्यकता

लण्डन । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताउनु भएको छ। गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार...

एनआरएनए ज्ञान सम्मेलनमा विज्ञहरूले भने–‘कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसक्यो’

लण्डन । सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गर्नुभएको छ। ‘सरकार होपलेस देखियो। पूर्वतयारी र न्यूनीकरणको कामै भएन।...