डा केसीको जीवन रक्षाको माग गरे बेलायतस्थित स्वास्थ्यकर्मी तथा एनआरएन अभियन्ताले
जीएनएन, लन्डन बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले चिकित्सा शिक्षा प्रणालीमा सुधारको माग गर्दै १९ औं पटक आमरण अनशन गरिरहेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल सरकारसँग माग गरेका छन्। बेलायतस्थित नेपाली चिकित्सकहरुको...